सोह्रबुँदे सहमतिलाई आधार बनाएर अघि बढ्नुपर्नेमा जोड

मोरङ । मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक गतिरोध अन्त्यका लागि सोह्रबुँदे सहमतिलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै नेता गच्छदारले सोह्रबुँदे सहमतिकै आधारमा संविधान जारी भएकाले संविधान कार्यान्वयनका लागि पनि सो सहमतिलाई आधार मानेर दल अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । दलहरुले आत्मालोचना गरेर फेरि पुरानै स्थानमा … Continue reading सोह्रबुँदे सहमतिलाई आधार बनाएर अघि बढ्नुपर्नेमा जोड